जेठ १३, काठमाडौँ
। आज शीर्ष नेताहरूको बैठक बस्दै छ । सहकारी प्रकरणको छानबिनका लागि गठन गरिने
संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन उक्त बैठक बस्न लागेको हो ।
शनिबार बसेको बैठकमा उक्त
विषय टुङ्गो लाग्न नसकेपछि आज पुन: एकपटक बैठक बस्न लागेको हो ।
- न्युज बहार संवाददाता