जेठ ३, काठमाडौँ
। आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँ वानेश्वर स्थित
संघिय संसदभवनामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
सङ्घीय
संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । आजको
बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ ।
- न्युज बहार संवाददाता