कार्तिक १०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।
दुई नेताबिच आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबारमा भेटवार्ता भएको हो ।
- न्युज बहार संवाददाता