भदौ १९, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।
प्रहरी उच्च स्रोतले महाराजगञ्जस्थित ब्यूरोमा नै पुगेर दिपेश पुनले बयान दिएको जनाएको छ ।
६० किलो सुन तस्करी प्रकरणमा पुनको
नाम पनि छानबिनका दायरामा आएका व्यक्तिहरुसँग कही कतैबाट जोडिन पुगेपछी सीआईबीले
बयान लिएको जनाएको छ ।
- न्युज बहार संवाददाता