Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तमोर करिडोरमा सवारी दुर्घटना

  •   १२ महिना अघि | १८ असोज २०८२, शनिबार

असोज १८, काठमाडौँ । तमोर करिडोरमा सवारी दुर्घटना भएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको प्रारम्भिक विवरणअनुसार दुर्घटना कुम्मायक गाउँपालिका–३ स्थित कार्तिके भन्ने स्थानमा भएको हो ।

प्रहरीका अनुसार सूचना प्राप्त भएपछि प्रहरीको एक टोली घटनास्थलतर्फ पठाइएको छ। क्षतीको विवरण आउन बाँकी रहेको एक प्रअरी अधिकृतले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप