Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

४ किलो गाँजा सहित तिन जना पक्राउ

  •   ३ वर्ष अघि | १२ मंसिर २०८०, मङ्लबार

मंसिर १२, बझाङ। ४ किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित बझाङ १ मातीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले विशेष सुचना अनुसार खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सुचना पाएपछी उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले  दुई जना खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप