Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गुडिरहेको स्कार्पियो सुख्खा पहिरो खसेर पुरिंदा तीन जनाको घटनास्थलमै मृत्यु

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

भदौ १३, पाल्पा । पाल्पा जिल्लाको जोर्ते भन्न ठाउमा गुडिरहेको स्कार्पियोमा सुख्खा पहिरो खसेर पुरिंदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तिन जनामा एक महिला भएको खुलेको छ ।

लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप तम्घासबाट बुटवलका लागि छुटेको थियो । उक्त जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन।

  • न्युज बहार संवाददाता

थप