Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रिय स्वतन्त्र पार्टीका तिन मन्त्रीहरुले एकै साथ बुझाए राजिनामा ।

सरकारलाई दिँदै आएको समर्थन भने कायमै

  •   ४ वर्ष अघि | २२ माघ २०७९, आइतवार


माघ २२, काठमाडौँ । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीहरुले एकै साथ राजीनामा बुझाएका छन्। 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाका तीन जना मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार केन्द्रीय समिति र सांसदहरुको बैठकले बसी सरकारबाट बाहिरिने निर्णय गरेको थियो। रास्वपाले सरकारबाट बाहिरिए पनि सरकारलाई दिँदै आएको समर्थन भने कायमै रहने बताएको छ ।

थप