चैत
६, काठमाडौँ। भोलि मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा
हुनेछ तर सार्वजनिक विदाको दिन पनि राहदानी विभाग भने खुल्ने भएको छ।
राहदानि
विभागले विदाको दिन पनि सेवाग्राहीलाई सेवा दिने भएको छ। मंगलबार घोडेजात्राको
अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ।
सार्वजनिक
विदा भए पनि विभाग भोली बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने जनाइएको छ।
- न्युज बहार संवाददाता