Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भक्तपुरको सुधार गृहमा मृत फेला परेका बालकको शव परिक्षण गर्न परिवारको सहमती ।

  •   ३ वर्ष अघि | ११ भदौ २०८०, सोमवार

भदौ ११, भक्तपुर । रामेछाप मन्थली नगरपालिका-३ का  कमल बस्नेत केही दिन अघी भक्तपुरको सुधार गृहमा मृत फेला परेका थिए । उनका परिवार उनको शवको परीक्षणका लागी सहमत भएका छन्।

उनका परिवारले हिजो आइतबार भएको आठौं दिनको छलफलपछि कमलको शव परीक्षण गर्न सहमति दिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप