बैशाख ११, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरूद्धको
मुद्दामा आज हुने भनिएको अन्तिम सुनुवाई हेर्न नभ्याइने मा परेको छ। जिल्ला न्यायाधीश दिपक ढकालले अन्तिम सुनुवाई
थालेका थिए र उक्त केसमा पाँच जना वकिलको बहस सुनेपछि यो मुद्दा आफूले हेर्न नभ्याउने जनाएका छन्।
अब अर्को दिन यो मुद्दा पेशीमा चढ्ने छ र त्यतिखेर गोलाप्रथाबाट जसको इजलासमा पर्छ उनैले सुनुवाई गर्ने अदालतको प्रकृया हुनेछ।
- न्युज बहार संवाददाता