Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुदुरपश्चिम प्रदेशसभा बैठक स्थगित ।

बैठक बिहिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ। प्रदेशसभा बैठक बिहिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक रावलले बिश्वासको मत नपाउने भएपछी स्थगित गरिएको छ। 

प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीका अनुसार बुधबार ११ बजे बोलाएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो तर विशेष कारण देखाउँदै प्रदेशसभाको प्रथम अभिवेशनको सातौं बैठक स्थगित गरिएको हो ।

थप