Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बेलकोटगढीमा स्कुल बस दुर्घटना

  •   २ वर्ष अघि | २५ बैशाख २०८१, मङ्लबार

बैशाख २५, काठमाडौँ । नुवाकोटमा बस दुर्घटना भएको छ । आज मंगलबार साँझ नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित नयाँ पुल भन्ने ठाउँमा अर्किड बोर्डिङको बस दुर्घटना भएको हो ।

स्कुलको बस र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको स्थानियले जनाएका छन । दुर्घटना एक जना व्यक्तीको घटनास्थमै मृत्यु भएको बताइएको छ  भने अन्य तिन जना घाइते भएका छन । मृतक र घाइते को पहिचान खुल्न सकेको छैन ।

दुर्घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।  

  • सृजना प्याकुरेल

थप