Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन्दीप लामिछाने उच्च अदालत जाने

  •   ३ वर्ष अघि | २५ पुस २०८०, बुधबार

पुस २५, काठमाडौँ । आज मात्र काठमाडौँ जिल्ला अदालतबाट ८ वर्षको कैद सजाय सुनाइएका युवा क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् ।

उनलाई गत पुस १३ गते जबरजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको जिल्ला अदालतले आज पुस २५ गते बुधबार ८ वर्ष कैद र तीन लाख जरिवानाका साथै दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने इजलास गरेको छ । 

यसऔबिच  क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जाने बताएका छन । 

  • न्युज बहार संवाददाता

थप