Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा थप ३ जनाको डिएनएको लागी नमुना संकलन।

  •   ४ वर्ष अघि | २३ बैशाख २०८०, शनिबार

बैशाख २३, काठमाडौँ। पछिल्लो समय प्रहरीले निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा थप ३ जनाको रगतको नमुना संकलन गरेको छ ।

कञ्चनपुरका एसपी कमल थापाले उक्त ३ रगतको नमुना संकलन गरी परिक्षणको लागी विधिविज्ञान प्रयोगशाला पठाइएको छ र संकलित नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

यस केसमा अनुसन्धान अधिकृतहरु पछिल्लो रिपोर्ट कुरिरहेका छन् ।

निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । १३ वर्षिया निर्मलाको हत्यामा संलग्न आरोपी खोजि गर्न प्रहरीले अहिलेसम्म  १२३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य रहेको छ ।

आरोपी पहिचान नहुँदासम्म अनुसन्धान जारी राख्ने एसपी थापाले बताए ।

  • न्युज बहार संवाददाता

थप