रास्वपा- राष्ट्रिय
स्वतन्त्र पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ। बैठक पछी पत्रकार सम्मेलन
गर्दै रवि लामिछाने भनेका छन मैले नेपाली नागरिकता लिएको हो तर त्यसको दुरुपयोग गरको हैन ।
उनले अमेरिकी
राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार गरेका छन् तर दुरुपयोग
नगरेको प्रष्ट पारेका छन ।
रवि
लामिछाने भन्नु हुन्छ “नेपालमा बस्नेका लागि के के चाहिन्छ
त्यो लिन थालेँ, त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही
पनि गरिन, जुन दिन
अमेरिकी पासपोर्ट र नागरिकता बुझाएपछि मात्र त्यसबाट ट्राभल गरेँ”