Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्कुल बसका चालकलाई कारबाही।

  •   ४ वर्ष अघि | १६ चैत्र २०७९, बिहिबार

चैत १६, काठमाडौँ। स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

बुधबार ट्राफिक प्रहरीले स्कुल बस निर्देशिका २०७४ अनुसार मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका बस चलाउने १६ जना चालकलाई कारबाही गरेको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १६ मध्ये ८ जनालाई लापरबाहीका साथ बस चलाएको अवस्थामा र ८ जनालाई  बसको अवस्था ठिक नराखेकोमा कारबाही गरिएको जानकारी दिएका छन। 

बुधबार ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालकसहित ३१४ जना चालकलाई कारबाही गरिएको उनले बताएका छन।   

  • न्युज बहार संवाददाता

थप