बैशाख २०, धादिङ। धादिङ जिल्लाको गणेशखोला पुलमा परेको खाल्डो पुरिएको छ।
धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले बुधबार मध्याह्न १२ बजेतिर परेको खाल्डो पुरेर पौने २ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको जानकारी दिएका छन।
उनले भने ‘अहिले बाटो एकतर्फी रूपमा खुलेको छ,’ ।
- न्युज बहार संवाददाता