Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कपिलवस्तुमा नाइट बस दुर्घटना।

  •   ३ वर्ष अघि | १५ असार २०८०, शुक्रबार

असार १५, कपिलवस्तु । कपिलवस्तु जिल्लामा नाइट बस दुर्घटना भएको छ।

बझाङबाट काठमाडौँका लागी छुटेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज शुक्रबार विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ देउराली मोडमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी  मिन बहादुर घलेले दुर्घटनामा परी ६ जना घाइते भएको जानकारी दिएका छन। बसमा चालिस यात्रु सवार रहेको घलेले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप