Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालको काठमाडौँ सहर विश्वका ५५ सिर्जनशील सहरको सुचिमा

  •   ३ वर्ष अघि | १५ कार्तिक २०८०, बुधबार

कार्तिक १५, काठमाडौँ । नेपालको काठमाडौँ सहर विश्वका ५५ सिर्जनशील सहरको सुचिमा परेको छ।

युनेस्कोले मंगलबार विश्व सहर दिवसको अवसर पार्दै काठमाडौँलाई पनि सिर्जनशील सहरको सूचीमा राखेको हो।

‘सिर्जनशील सहर संजाल’ कार्यक्रम अन्तर्गत युनेस्कोको काठमाडौँ फिल्मको सहरको सूचीमा छनोट भएको हो।

युनेस्कोले विश्वभरका सहरलाई सातवटा रचनात्मक क्षेत्रहरुमा विभाजन गरेको थियो– डिजाइन, शिल्प र लोककला, खाना, चलचित्र, मिडिया कला साहित्य, र संगीत।

केही समयअघि काठमाडौँमा युनेस्कोले यी सबै क्षेत्रलाई लिएर कार्यशाला पनि गरेको थियो। सोहीअन्तर्गत काठमाडौँ सहर फिल्मको सूचीमा छनोट भएको छ।

  • न्युज बहार संवाददाता

थप