Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महानगर मातहतमा रहेका कुकुरको व्यवस्थापन गर्ने मेयर बालेनको घोषणा

  •   ३ वर्ष अघि | २३ असोज २०८०, मङ्लबार

असोज २३, काठमाडौँ । महानगर मातहतमा रहेका कुकुरको व्यवस्थापन गर्न बन्ध्याकरण अभियान चलाउने घोषणा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेनले गरेका छन् । महानगरका धेरै स्थानमा कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि उनले रेबिज विरुद्धको खोप र बन्ध्याकरण अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन । 

'कल सेन्टरमा होस वा चुनाव बेला घरदैलो गर्दा होस काठमाडौँको मुख्य समस्या मध्य कुकुर ब्याबस्थापन पनि रहेछ । पशु अधिकार र पशु कल्याणका लागि हामी सचेत छौँ । यस कारण सामुदायिक कुकुर र बिरालाको सङ्ख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दै छौँ ।' बालेनले भनेका छन ।

  • न्युज बहार संवाददाता

थप