Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जाजरकोट भुकम्पले जुम्लामा पनि क्षति, केही मानिस घाइते

  •   ३ वर्ष अघि | १८ कार्तिक २०८०, शनिबार

कार्तिक १८, सुर्खेत । शुक्रबार राती जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पनि क्षती पुर्याएको छ । भूकम्पले गर्दा जुम्लामा पाँच जना सामान्य घाइते भएको प्रदेशको कानुन मन्त्रालयले जनाएको छ।

घाइतेको अवस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

जुम्लामा भुकम्पका कारण दर्जनौँ घरहरु चर्किएका छन।

  • न्युज बहार संवाददाता

थप