Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रसुवाबाट सुन बरामद, परिमाण खुल्न बाँकी

  •   १ वर्ष अघि | ५ जेष्ठ २०८२, आइतवार

जेठ ४, काठमाडौँ । रसुवा जिल्लामा सुन बरामद भएको छ ।  जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार ठूलो परिमाणमा सुन बरामद भएको हो ।

उक्त सुन तस्करीको सुन भएको कार्यलयले जनाएको छ । अहिले उक्त बरामद गरिएको सुन जोख्ने काम भइरहेकोले परिमाण भने खुलाइएको छैन । एक जना गाडी चालकबाट उक्त सुन बरामद भएको र सुन जोख्न भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी स्रोतले जनाएको छ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

  • न्युज बहार संवाददाता

थप