Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक, पानिको सहत उच्च ।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, धनगढी । शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको  आवागमनमा रोक लगाइएको छ । निरन्तरको वर्षापछी महाकाली नदीमा पानीको सतह उच्च बएको छ।  सोही कारणले शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।

नदीमा पानीको बहाव लगातारको वर्षापछि बढेर एक लाख क्युसेक नाघेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार साँझदेखिनै सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी गराएको छ ।

  • न्युज बहार संवाददाता

थप