Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ

  •   ३ वर्ष अघि | २८ भदौ २०८०, बिहिबार

भदौ २८, हेटौंडा । चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ परेका छन । हेटौंडा उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका हुन । 

प्रहरीले कुटपिट गर्ने चार जनालाई पक्राउ परेको हुन । हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै उनिहरुले चिकित्सकमाथि कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले मृतककी  छोरी रमिता प्रधान, श्रीमती रमा प्रधान,  भतिजा अनुप प्रधान र छोरा रोहित प्रधानलाई पक्राउ गरेको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप