Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दार्चुला हिमपहिरो अपडेट : ७ जनाको उद्धार, ५ जना अझै बेपत्ता।

  •   ४ वर्ष अघि | २० बैशाख २०८०, बुधबार

बैशाख २०, दार्चुला। हिजो मध्यान्ह दार्चुला जिल्लामा गएको हिमपहिरोमा पुरिएका मध्ये ७ जनाको उद्धार भएको छ। 

सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले मंगलबार दिउँसो पौने ३ बजे  दार्चुला जिल्लाको व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको जानकारी दिए।

हिमपहिरोले जम्मा १२ जना पुरिएको जानाकारी प्राप्त भएको थियो जसमध्ये ६ जना पुरूष र एक जनाको महिलाको सकुशल उद्धार भएको डिएसपी थापाले बताएका छन।

अझै चार महिला र एक पुरूष बेपत्ता रहेका छन।

उनले लगातार परिरहेको पानी र हिउँका कारण उद्धारको काम गर्न कठिन भइरहेको बताएका छन।  

  • न्युज बहार संवाददाता

थप