Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सहकारी प्रकरण : प्रहरीद्वारा रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने तयारी

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

असोज ४, काठमाडौँ । प्रहरीले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पूरक अभियोग लैजाने भएको छ । प्रहरी प्रधान कार्यालयले सहकारी प्रकरणमा लामिछानेविरुद्ध प्रमाण संकलन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई भनेको छ । लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा प्रमाण संकलन गर्ने तयरी भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कास्की प्रहरीलाई संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न ‘मौखिक निर्देशन’ दिइएको छ ।

  • न्युज बहार संवाददाता

थप