Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चिनले गर्यो नेपाललाई पर्यटकिय गतव्यमा समावेश।

चिनले गर्यो नेपाललाई पर्यटकिय गतव्यमा समावेश।

  •   ४ वर्ष अघि | २६ फाल्गुन २०७९, शुक्रबार

फागुन २६, काठमाडौँ। नेपाललाई पर्यटकीय गन्तव्यका चीनले लागि खुला गरेको छ। चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको ४० देशको पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पनि समेटिएको छ।

चीनले यसअघि  श्रीलंका लगायत  देशलाई खुला गरेपनि नेपाललाई भने खुला गरेको थिएन। कोरोना महामारीको समय देखी चीनले यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो।

यो निर्णय आगामी मार्च १५ देखि लागू हुने चिनियाँ सञ्चारमाध्यम बेइजिङ डेलीले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप