Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ बनाइदिने घोषणा

  •   ३ वर्ष अघि | २१ कार्तिक २०८०, मङ्लबार

कार्तिक २१, काठमाडौँ । भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने चौधरी ग्रुपले घोषणा गरेको छ।

पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम गर्ने जनाएको छ ।

आज चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालका अनुसार मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच यथासम्भव छिटो उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको हो ।

२०७२ सालको भूकम्पमा यसअघि फाउन्डेसनले ३ हजार यस्ता घर बनाएको थियो ।

  • न्युज बहार संवाददाता

थप