Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बिनोद बिकले स्विकारे निरा हत्या आरोप।

  •   ४ वर्ष अघि | १७ बैशाख २०८०, आइतवार

बैशाख १७, काठमाडौँ। निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्त विनोद विकलाई आज सार्वजनिक गरेको छ।

सिआइबीले आज आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गरेको हो भने विकले निराको हत्या गरेको स्वीकारेका छन्।

बैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन्।

निराले प्रतिकार गरेपछि विनोदले पसलमै बेच्न राखिएको चक्कुले पटक-पटक हानेर निराको हत्या गरेको जानकारी पत्रकार सम्मेलनमा ब्युरोका एसएसपी दिनेश आचार्यले गराएका छन। 

  • न्युज बहार संवाददाता

थप