Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धादिङको गणेश खोला पुलमा भ्वाङ, पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध।

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

बैशाख १८, धादिङ। आज सोमबार पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको गणेशखोला पुलमा बिच भागमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।

आज सोमबार अपरान्ह गनेश खोलाको पुल भासिएर खाडल परेको हो।

धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भसिएको छ भने उक्त क्षेत्र भएर आवत जावत गर्ने सवारी साधन रोकिएका छन ।

पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ।  अस्ती देखि निरन्तर परिरहेको वर्षाका कारण पुलमा भासिएको स्तानियले जनाएका छन। 

  • न्युज बहार संवाददाता

थप