बैशाख १५, बाजुरा । शुक्रबार राती नेपालको बाजुरा जिल्लामा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज शुक्रबार राति साढे १ बजेको समयमा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका जनाएको छ ।
देशका अन्य विभिन्न भागमा पनिउक्त भूकम्पको धक्का महसुस गरिएको थियो ।
- न्युज बहार संवाददाता