Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागमतीमा बाढी, करिडोर सडक प्रभावित ।

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । बागमती नदीमा बाढी आएको छ । गएरातिदेखि निरन्तर परेको अविरल वर्षापछि बागमती नदीमा बाढी आएको हो। ठुलो बाढी आएपछी करिडोर सडक प्रभावित भएको छ भने खोला वरीपरिको वस्तीहरुमा पनि बाढी पसेको छ । 

राजधानीको युएन पार्क, गौरीगाट, थापाथलीलगायतका स्थानमा कतिपय घरहरुमा बाढी पसेका स्थिती छ भने सुकुम्बासी बस्तीहरुमा पनि बाढीले बेहाल बनाएको छ । 

करिडोर सडकहरुमा बाढीका कारण सवारी आवागमन अवरुद्ध भएको छ ।

बागमतीको नदी तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

  • न्युज बहार संवाददाता

थप