Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, मुद्दाको फैसला आजै आउने

  •   ३ वर्ष अघि | १३ पुस २०८०, शुक्रबार

पुस १३, काठमाडौँ । आज शुक्रबार क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । उक्त मुद्दा गत पुस ८ गते आइतबारबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गरिएको थियो भने आज शुक्रबार यस मुद्दामा बहस सकिएको हो ।

बहस सकिए लगतै उक्त मुद्दाको फैसला आजै आउने जनाइएको छ ।

गत आइतबारबाट यो मुद्दामा सुनुवाइ सुरु भएको थियो । 

  • न्युज बहार संवाददाता

थप