Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनआरएनएको मतपरिणामपछी तनाबी माहोल, सिस्टममा गोलमाल गरेर आरोप

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

कार्तिक ३, काठमाडौँ । डा बद्री केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा विजयी भएको घोषणासँगै तनावको माहोल सृजना भएको छ ।

सिस्टम ह्याकको आरोप लगाउँदै पराजित उम्मेदवारहरुले मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने यता समर्थकहरुले चर्को नाराबाजी समेत गरेका छन् । 
अध्यक्षका अन्य प्रत्यासीहरु महेश श्रेष्ठ र आरके शर्माले भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा  प्रभावित गरेको  आरोप लगाएका हुन । अब आफुहरु कानुनी प्रक्रियामा समेत जाने उनीहरूले बताएका छन् । 
केसी, श्रेष्ठ र शर्मा राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनका लागी चुनावी मैदानमा उत्रिएका थिए । 

  • न्युज बहार संवाददाता

थप