Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिद्धार्थ राजमार्गमा जब गुडिरहेको जिप माथी खस्यो ढुंगा ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, बुटवल । सिद्धार्थ राजमार्गमा आज ढुंगा खस्दा ३ जना घाइते भएका छन । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै सडकमा गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका हुन ।

लु २ च २८४९ नम्बरको जिप बुटवलबाट पाल्पातर्फ जाँदै गरेकोमा तिनाउ गाउँपालिका–३ मा पुग्दा माथीबाट ढुंगा खसेर जिपमा लग्दा चालकसहित ३ जना घाइते भएका छन ।

घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको र अहिले उनिहरुको अवस्था सामान्य रहेको छ। 

  • न्युज बहार संवाददाता

थप