Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घरमा ट्रक ठोक्किदा ९ जना घाइते।

  •   ४ वर्ष अघि | २० बैशाख २०८०, बुधबार

बैशाख २०, तनहुँ। आज बिहान तनहुँमा ट्रक दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। 

बुधबार पृथ्वीराजमार्गको आबुखैरेनी-डुम्रे सडकखण्ड अन्तर्गत बन्दिपुर गाउँपालिका-५ मा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अबदेश विष्टले दुर्घटना हुँदा ८ जना घाइते भएको जानकारी दिएका छन । घाइतेहरुको अस्पतालमा उपचार जारी छ।

ना ४ ख १९७३ नम्बरको ट्रक एउटा घरमा ठोक्किएको हो।

अहिले राजमार्ग अवरूद्ध रहेको र राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी गराएको छ। 

  • न्युज बहार संवाददाता

थप