Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ढिस्कोले पुरिदा ४ जनाको मृत्यु।

  •   ४ वर्ष अघि | २३ बैशाख २०८०, शनिबार

बैशाख २२, इलाम । ढिस्कोले पुरिएर इलाममा चार जनाको मृत्यु भएको छ । इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कलमा ढिस्कोले पुरिदा चार जनाको मृत्यु भएको हो ।

इलामका स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएका भारतीय कामदारको मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चारैजनाको ढिस्कोले पुरेर मृत्यु भएको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप