Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जिप दुर्घटनामा ३ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | २८ जेष्ठ २०८०, आइतवार

जेठ २८, सुर्खेत। सुर्खेत जिल्लाको कालिकोटमा फेरी जिप दुर्घटनामा भएको छ । जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पान्तडी सडक खण्डमा गए राति १२:३० बजेतिर चौकी बजारदेखि हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको  जिप दुर्घटना भएको र दुर्घटनामा चालक सहित तिन जना पुरुषको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयस्वर रिमालले जानकारी दिएका छन। 

रिमालले दुर्घटनाको कारण भने नखुलेको बताएका छन। 

  • न्युज बहार संवाददाता

थप