Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

माघी मनाउन टुँडिखेलमा पुगेकाहरू १६ जना घाइते

  •   ३ वर्ष अघि | १ माघ २०८०, सोमवार

माघ १, काठमाडौँ । आज माघी मनाउन टुँडिखेलमा पुगेकाहरूको भीड अनियन्त्रित हुँदा १६ जना घाइते भएका छन ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सोमबार टुँडिखेलमा मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन पुगेका १६ जना च्यापिएर घाइते भएका हुन ।  

प्रहरीले अत्‍यधिक भीड हुँदा अनियन्त्रित भएर केही व्यक्तिहरू च्यापिन पुगेका र त्यही क्रममा मानिसहरू घाइते भएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप