Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पब्जी गेम बन्द गर्न सरकारसँग संसद चौधरीको माग।

  •   ३ वर्ष अघि | ४ असार २०८०, सोमवार

असार ४, काठमाडौँ । सांसदले ब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन्।  लोसपा सांसद रामप्रकाश चौधरीले सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको र यसलाई तत्काल बन्द गर्न माग गरेका छन ।  

सांसद चौधरीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भने ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पवजी गेम तुरुन्त बन्द गरियोस्।’

  • न्युज बहार संवाददाता

थप