चैत ५, काठमाडौँ । आज साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य र चाँदीको मुल्य घटेको छ ।
आज
सोमबार सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख २३ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज सोमबार
नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
चाँदी
सोमबार प्रतितोला १० रुपैयाँले घटेको हो ।
आज चाँदी १५ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता