कार्तिक १७, काठमाडौँ । नेपाल र यूएई बीच आज आईसीसी
टी–२० विश्वकप
एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौँको मुलपानी मैदानमा आज
हुन लागेको यस खेलको टस युएईले जितेको छ । टस जितेर युएईले ब्याटिङ गर्ने निर्णय
गरेपछी नेपालले पहिले युएईलबिरुद्ध बलिङ गर्ने निम्तो पाएको छ।
- न्युज बहार संवाददाता