Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज वेस्ट इन्डिजको ‘ए’ र नेपालबिच दोस्रो खेल हुँदै

  •   २ वर्ष अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । आज नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ को टोलीसँग  आफ्नो दोस्रो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै छ ।

आजको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार, दिउँसो १२ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ ।

वेस्ट इन्डिजको ‘ए’ टोली नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न नेपाल आएको हो । यसअघि नेपाल र वेस्ट इन्डिजको ‘ए’ बिचको पहिलो खेलमा हिजो नेपाल ४ विकेटले विजयी बनेको थियो । 

  • न्युज बहार संवाददाता

थप