फागुन १५, काठमाडौँ । १०औं राष्ट्रिय
खेलकुद प्रतियोगिता हुने मिति पुन: परिवर्तन भएको छ । खेलकुद प्रतियोगिता आयोजना हुने
मिति सरेको हो ।
आज बिहीबार
बसेको राखेप - राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद
प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
अब दशौँ
राष्ट्रिय खेलकुद नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको
छ ।
- न्युज बहार संवाददाता