Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा

  •   २ वर्ष अघि | ३० मंसिर २०८१, आइतवार

मंसिर ३०, काठमाडौँ । सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको हो ।

सुदूरपश्चिम अन्तिम खेलअघि १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ।

अंक तालिका अनुसार यसअघि नै १० अंक जोडेर जनकपुर बोल्ट्स प्लेअफमा पुगिसकेको छ । अर्को तर्फ ८ अंक बटुलेको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ।

  • न्युज बहार संवाददाता

थप