Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोस्रो पटक पनि अमेरिकी दूतावासद्वारा सन्दीप लामिछानेलाई भिसा अस्वीकार

  •   २ वर्ष अघि | १७ जेष्ठ २०८१, बिहिबार

जेठ १७, काठमाडौँ । दोस्रो पटक पनि काठमाडौँ स्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।

दूतावासले आइसिसि टी-२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका लामिछानेलाई भिसा दिन अस्वीकार गरेको हो।

बिहीबार क्रिकेटर लामिछाने भिसा प्रक्रियाका लागि दूतावास पुगेका थिए।

आज दोस्रो पटक उनी पुन: अन्तर्वार्ताका लागि दूतावास पुगेका थिए ।

तर आज पनि भिसा नदिएको भन्दै लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए।

  • न्युज बहार संवाददाता

थप