Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई भेट्दै ।

बिहिबार दिउँसो साढे १ बजे भेटवार्ताको समय ।

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

फागुन ११, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्दैछन् । आज बिहिबार दिउँसो साढे १ बजेका लागि भेटवार्ताको समय तोकिएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले यसै साता नेपालको घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत सम्पन्न त्रिकोणात्मक शृंखला मा क्लिन स्वीप गरेको थियो । यही शानदार जितले नेपालको एकदिवशीय मान्यता कायम रहने सम्भावना प्रवल बनाएको छ । नेपाली टिम लिग टू कै अर्को शृंखलाका लागि शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५ फागुन देखी २२ फागुनसम्म पपुवा न्युगिनी र युएईसँग त्रिकोणात्मक शृंखला खेल्नेछ।

थप