Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पिएनजिले गुमायो सातौँ विकेट ।

पिएनजिले गुमायो सातौँ विकेट ।

  •   ४ वर्ष अघि | २५ फाल्गुन २०७९, बिहिबार

फागुन २५, काठमाडौँ। पिएनजीले आफ्नो सातौँ विकेट गुमाएको छ। नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा दबाबमा रहेको पपुवान्युगिनीले सातौं विकेट गुमाएको हो।

नेपालका लागि कुशल मल्लले सातौँ सफलता दिलाए। उनले ३५ औं ओभरको अन्तिम बलमा पिएनजीका कप्तान समेत रहेकाअसद भालालाई आरिफ शेखबाट क्याच आउट गराएका हुन।
५३ बल खेलेका भालाले २ छक्का र २ चौका प्रहार गरिसकेका थिए।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिइसकेका छन् भने दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका हुन। नेपालले अर्को विकेट भने रन आउटबाट हात पार्न सफल भएको हो।

  • न्युज बहार संवाददाता

थप