Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पपुवा न्युगिनीले यूएईलाई दियो २३५ रनको लक्ष्य।

पपुवा न्युगिनीले यूएईलाई दियो २३५ रनको लक्ष्य।

  •   ४ वर्ष अघि | १ चैत्र २०७९, बुधबार

चैत १, काठमाडौं । पपुवा न्युगिनी पीएनजीले आईसीसी क्रिकेट विश्वकप लिग टूको आफ्नो अन्तिम खेलमा यूएईलाई २३५ रनको लक्ष्य दिएको छ ।

किर्तीपुर स्थित त्रिवि क्रिकेट माटस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनाएको हो।

पीएनजीका तर्फबाट कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाएका हुन। उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका छन्।

  • न्युज बहार संवाददाता

थप